advertisement

तातोपानी नाका खुलेपछि पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्।

" /> चीनसँगको प्रमुख नाका तातोपानी खुल्यो - Sarbocha Media

चीनसँगको प्रमुख नाका तातोपानी खुल्यो

`

     २०७६ चैत्र २७ गते ४:४९

सिन्धुपाल्चोक, २७ चैत । तातोपानी नाक सञ्चालनमा आएको छ।

कोरोना भाइरसको संक्रमण भित्रने जोखिमको कारण बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याएको हो । सो नाका माघ १३ गतेदेखि बन्द थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमअनुसार ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको जनाइएको छ।

advertisement

तातोपानी नाका खुलेपछि पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?