advertisement

विमान चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरणसहित विमान नेपाल आइपुगेको जनाइएको छ ।

" /> चीनबाट औषधि लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आइपुग्यो - Sarbocha Media

चीनबाट औषधि लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आइपुग्यो

`

     २०७६ चैत्र १६ गते ३:३१

काठमाडौं, १६ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितका उपचारका लागि आवश्यक औषधि लिएर चीनबाट नेपाल एयरलाइन्सको विमाननेपाल आइएपुगेको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका अनुसार शनिबार नेपालबाट चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

advertisement

विमान चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरणसहित विमान नेपाल आइपुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?