advertisement

शुक्रबारदेखि उक्त हल्ला चलेको जनाइएको छ । केरौंजा गाउँमा पनि प्राय सबै घरमा खनिएको वडा अध्यक्ष सुले बताएका छन् ।

दलाइ लामाले पठाएको सन्देश भन्दै सबैले दैलो खनेर निस्केको कालो टीका लगाउने गरेको जनाइएको छ ।

" /> गोरखामा अँगार निधारमा लगाउँदा कोरोनाबाट जोगिने भन्ने भ्रम फैलिएपछि.... - Sarbocha Media

गोरखामा अँगार निधारमा लगाउँदा कोरोनाबाट जोगिने भन्ने भ्रम फैलिएपछि….

`

     २०७६ चैत्र १५ गते ६:०५

गोरखा, १५ चैत । गोरखामा अँगार निधारमा लगाउँदा कोरोना भाइरसको संक्रमणबाट जोगिने भ्रम फैलिएको छ ।

दैलो अगाडिको जमिन मुनिको अँगारले कोरोना नलाग्ने भ्रमको कारण गोरखाका धार्चे गाउँपालिका–२ रुन्चेतमा दुई सय ६५ घरका बासिन्दाले दैलो अगाडिको भुइ खनिसकेको बताइएको छ ।

advertisement

शुक्रबारदेखि उक्त हल्ला चलेको जनाइएको छ । केरौंजा गाउँमा पनि प्राय सबै घरमा खनिएको वडा अध्यक्ष सुले बताएका छन् ।

दलाइ लामाले पठाएको सन्देश भन्दै सबैले दैलो खनेर निस्केको कालो टीका लगाउने गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?