मन्त्री कुलमान घिसिङले भने:- आजै देशभर विद्युत् सुचारू हुन्छ

`

     २०८२ आश्विन १९ गते ३:०३

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दक्षिण ललितपुरलगायत ग्रामीण क्षेत्रमा पोल ढल्दा बिजुली अवरुद्ध भएको बताएका छन् ।

उनले मर्मत टोली खटाइसकेकाले सबैतिर बिजुली बल्ने दाबी गरे । चाडपर्वमा कम बिजुली खपत हुने भन्दै निर्यात नै भइरहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?