काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दक्षिण ललितपुरलगायत ग्रामीण क्षेत्रमा पोल ढल्दा बिजुली अवरुद्ध भएको बताएका छन् ।
उनले मर्मत टोली खटाइसकेकाले सबैतिर बिजुली बल्ने दाबी गरे । चाडपर्वमा कम बिजुली खपत हुने भन्दै निर्यात नै भइरहेको समेत उनले बताए ।




