काठमाडौँ, ६ साउन । एक वर्षमा नेपालीहरू एक वर्षमा २४ करोड रुपैयाँ भन्दा बढीको चुइगम आयात हुने गरेको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०८१\०८२ को तथ्याङ्क अनुसार नेपालमा ४ लाख ७६ हजार केजी चुइगम आयात भएको हो ।
२४ करोड ६४ लाख ३४ हजार रुपैयाँ बराबरको आयात हुँदा सरकारलाई भन्सार महसुल २० करोड १९ लाख रुपैयाँ प्राप्त भएको छ ।




