नेपालीले एक वर्षमा चुइगम चपाएरै २४ करोड सके

`

     २०८२ श्रावण ०७ गते २:२०

काठमाडौँ, ६ साउन । एक वर्षमा नेपालीहरू एक वर्षमा २४ करोड रुपैयाँ भन्दा बढीको चुइगम आयात हुने गरेको छ ।

भन्सार विभागले आर्थिक वर्ष २०८१\०८२ को तथ्याङ्क अनुसार नेपालमा ४ लाख ७६ हजार केजी चुइगम आयात भएको हो ।

२४ करोड ६४ लाख ३४ हजार रुपैयाँ बराबरको आयात हुँदा सरकारलाई भन्सार महसुल २० करोड १९ लाख रुपैयाँ प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?