कांग्रेस महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै

`

     २०८० फाल्गुन ०७ गते १:४८

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा चहलपहल सुरु भएको छ । महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

महासमिति बैठकमा भाग लिन महासमिति सदस्यहरु काठमाडौं आएका छन् । ललितपुरको गोदावरीमा महासमिति बैठकका उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?