काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा चहलपहल सुरु भएको छ । महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
महासमिति बैठकमा भाग लिन महासमिति सदस्यहरु काठमाडौं आएका छन् । ललितपुरको गोदावरीमा महासमिति बैठकका उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दैछन् ।




