काठमाडौँ, १८ पुस । न्याय परिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ३९ जनालाई उच्च अदालतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सूची हेर्नुहोस्
" />