" /> उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त पूर्ण विवरण हेर्नुहोस् - Sarbocha Media

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त पूर्ण विवरण हेर्नुहोस्

`

     २०८० पौष १८ गते २:१५

काठमाडौँ, १८ पुस । न्याय परिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ३९ जनालाई उच्च अदालतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सूची हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?