मेलम्ची खाने पानीमा भइरहेको ढिलासुस्तीविरुद्ध नेविसंघको प्रदर्शन

`

     २०८० पौष ०४ गते १२:२३

काठमाडौं, पुस ४ । काठमाडौंको बानेश्वरमा नेविसंघले प्रदर्शन गरेको छ।

मेलम्ची खानेपानीमा भइरहेको ढिलासुस्ती र लापरबाहीको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘मेरो नातिको पालासम्म के मेलम्ची आउलारु, खानेपानी खोइ, आश्वासन होइन, पानी देऊ,’ लगायत प्लाकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?