काठमाडौं, पुस ४ । काठमाडौंको बानेश्वरमा नेविसंघले प्रदर्शन गरेको छ।
मेलम्ची खानेपानीमा भइरहेको ढिलासुस्ती र लापरबाहीको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘मेरो नातिको पालासम्म के मेलम्ची आउलारु, खानेपानी खोइ, आश्वासन होइन, पानी देऊ,’ लगायत प्लाकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।




