आफ्नै बुवाको हत्या गर्ने व्यक्ति पक्राउ

`

     २०८० आश्विन ०२ गते ११:५३

काठमाडौँ, २ आश्विन । कपिलवस्तुमा चिर्पट प्रहार गरी एक जनाको हत्या भएको छ ।

वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?