काठमाडौँ, २ आश्विन । कपिलवस्तुमा चिर्पट प्रहार गरी एक जनाको हत्या भएको छ ।
वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।




