" /> टीकापुर घटनामा पूर्णपाठमा के छ? (पूर्णपाठसहित) - Sarbocha Media

टीकापुर घटनामा पूर्णपाठमा के छ? (पूर्णपाठसहित)

`

     २०८० श्रावण ३२ गते १०:४९

टीकापुर घटनामा पूर्णपाठमा के छरु (पूर्णपाठसहित)

काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले तराई-मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

आठ वर्षअघि एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?