टीकापुर घटनामा पूर्णपाठमा के छरु (पूर्णपाठसहित)
काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले तराई-मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
आठ वर्षअघि एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो ।




