राप्रपा अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि बालकोटमा

`

     २०७९ पौष १० गते १:५१

काठमाडौं, पुस १० । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ।

लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।

माओवादी महासचिव देव गुरूङ पनि बालकोटमा छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?