काठमाडौँ, २५ कार्तिक । नाबालिग ९गायिका०माथि यौन दूरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध मोडल एवं अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
अभिनेता शाहले आज जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।
नाबालिग –गायिका माथि बलात्कारको आरोप लागेका अभिनेतालाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।




