अभिनेता पल शाहद्वारा नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन

`

     २०७९ कार्तिक २५ गते २:४७

काठमाडौँ, २५ कार्तिक । नाबालिग ९गायिका०माथि यौन दूरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध मोडल एवं अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

अभिनेता शाहले आज जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

नाबालिग –गायिका माथि बलात्कारको आरोप लागेका अभिनेतालाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?