काठमाडौं महानगरपालिकाको निर्वाचित मेयर र उपमेयरले सोमबारमात्रै शपथ लिने

`

     २०७९ ज्येष्ठ १३ गते २:४८

काठमाडौं, जेठ १३ । जेठ । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि मेयर ब।लेन साह र उपमेयर सुनिता डंगोलले सोमबारमात्र पद तथा शपथ लिने भएका छन् ।

काठमाडौं महानगरपालिकामा बिहीबार राति मात्रै मतगणना सकिएपनि शुक्रबारमात्रै निर्वाचन आयोगले औपचारिक बधाई दिएको हो । यतिबेला मेयरमा निर्वाचित बालेन्द्र साह र उपमेयरमा निर्वाचित सुनिता डंगोल विजय र्यालीमा व्यस्त छन् । उनीहरुको पाँचवर्षे कार्यकाल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?