काठमाडौं, जेठ १३ । जेठ । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि मेयर ब।लेन साह र उपमेयर सुनिता डंगोलले सोमबारमात्र पद तथा शपथ लिने भएका छन् ।
काठमाडौं महानगरपालिकामा बिहीबार राति मात्रै मतगणना सकिएपनि शुक्रबारमात्रै निर्वाचन आयोगले औपचारिक बधाई दिएको हो । यतिबेला मेयरमा निर्वाचित बालेन्द्र साह र उपमेयरमा निर्वाचित सुनिता डंगोल विजय र्यालीमा व्यस्त छन् । उनीहरुको पाँचवर्षे कार्यकाल हुनेछ ।




