" /> ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनको अपिल - Sarbocha Media

ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनको अपिल

`

     २०७८ चैत्र २८ गते १२:००

काठमाडौँ, २८ चैत्र । पाँच दलीय गठबन्धनले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा अगाडी बढ्न आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?