सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएका, पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७८ चैत १५ बाट म्यादी प्रहरीको छनौट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

" /> म्यादी प्रहरीमा १ लाख जनाको भर्ना खुल्यो, चैत ६ देखि ११ भित्र दरखास्त दिइसक्नुपर्ने - Sarbocha Media

म्यादी प्रहरीमा १ लाख जनाको भर्ना खुल्यो, चैत ६ देखि ११ भित्र दरखास्त दिइसक्नुपर्ने

`

     २०७८ चैत्र ०१ गते १:३८

काठमाडौँ, १ चैत्र । स्थानीय तह निर्वाचनका लागि मंगलबार प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् ।

म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा साधारण लेखपढ गर्न जानेकाहरूले आवेदन दिन पाउने छन् ।

सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएका, पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७८ चैत १५ बाट म्यादी प्रहरीको छनौट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?