काठमाडौँ, १६ फाल्गुण । स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । निर्वाचन आगामी वैशाखमा हुने छ ।
आयोगले दिएको फागुन १५ गतेभित्र को समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् ।

" />