" /> स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता, पुरा विवरण हेर्नुहोस्:- Sarbocha Media

स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता, पुरा विवरण हेर्नुहोस्:-

`

     २०७८ फाल्गुन १६ गते १२:१७

काठमाडौँ, १६ फाल्गुण । स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । निर्वाचन आगामी वैशाखमा हुने छ ।

आयोगले दिएको फागुन १५ गतेभित्र को समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?