काठमाडौँ, १२ फाल्गुण । नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ६७८ पुगेका छन् ।
थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।




