नेपालमा थप ३१८ सङ्क्रमित, १ जनाको मृत्यु

`

     २०७८ फाल्गुन १२ गते ११:१८

काठमाडौँ, १२ फाल्गुण । नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ६७८ पुगेका छन् ।

थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?