काठमाडौँ, १९ माघ । पछिल्लो २४ घण्टामा देशभर ३६३७ जना संक्रमित थपिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७५५५ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९९ पिसिआर र ५०८३ नमुना एन्टीजेन परिक्षण गरि कुल ११ हजार ५८२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ ।




