नेपालमा थप ३६३७ सङ्क्रमित, १२ जनाको मृत्यु

`

     २०७८ माघ १९ गते १०:५८

काठमाडौँ, १९ माघ । पछिल्लो २४ घण्टामा देशभर ३६३७ जना संक्रमित थपिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७५५५ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९९ पिसिआर र ५०८३ नमुना एन्टीजेन परिक्षण गरि कुल ११ हजार ५८२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?