थप १०७०३ सङ्क्रमित, ३ जनाको मृत्यु

`

     २०७८ माघ ०७ गते १०:४४

काठमाडौँ, ७ माघ । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । सोही अवधिमा ७६६ जना निको भएका छन् ।

साथै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?