काठमाडौँ, ७ माघ । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । सोही अवधिमा ७६६ जना निको भएका छन् ।
साथै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।




