विदेश जाने सेना–प्रहरीले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

`

     २०७८ पौष २९ गते १०:१४

काठमाडौँ, २९ पौष । विदेश जान, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् ।

बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?