थप २५४ संक्रमित, १ जनाको मृत्यु

`

     २०७८ मंसिर २६ गते ९:५६

काठमाडौँ, २६ मंसिर । नेपालमा थप २५४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५४ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८९० पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?