काठमाडौँ, २६ मंसिर । नेपालमा थप २५४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५४ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८९० पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।




