" /> मीन विश्वकर्माले केन्द्रीय सदस्यको साथै नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिए - Sarbocha Media

मीन विश्वकर्माले केन्द्रीय सदस्यको साथै नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिए

`

     २०७८ भाद्र १६ गते १२:०४

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा दिएको बताएका हुन् ।

ई लेखेको पत्र यस्तो छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?