काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा दिएको बताएका हुन् ।
ई लेखेको पत्र यस्तो छ: