जसमा काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ११ हजार ७८६ पुगेको छ ।

हाल देशभर ३५ हजार १८ जना होम आइसोलेसनमा, चार हजार २८० जना संस्थागत आइसोलेसनमा, ७५८ जना आईसीयू तथा १९३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

" /> काठमाडौँ उपत्यकामा ७३० संक्रमित थपिए - Sarbocha Media

काठमाडौँ उपत्यकामा ७३० संक्रमित थपिए

`

     २०७८ श्रावण ३१ गते ११:०५

काठमाडौँ, ३१ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोभिड–१९ का ७३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ११ हजार ७८६ पुगेको छ ।

हाल देशभर ३५ हजार १८ जना होम आइसोलेसनमा, चार हजार २८० जना संस्थागत आइसोलेसनमा, ७५८ जना आईसीयू तथा १९३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?