नेप्सेका अनुसार यस अवधिमा शेयर बजार घटेपनि ङादी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज ङादी ग्रुप पावरको शेयरमूल्य १०६ रुपैयाँले प्रतिकित्ता ११७२ रुपैयाँ पुगेको छ भने युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५३ रुपैयाँले बढेर प्रतिकित्ता ५८३ रुपैयाँ पुगेको छ ।

" /> घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट - Sarbocha Media

घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

`

     २०७८ श्रावण २५ गते ६:३२

काठमाडौँ, २५ साउन। नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा सोमबार सामान्य अंकले आरोलो लागिरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा करिब २ अंकको गिरावट आएको छ भने तीन अर्ब ४४ करोडको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस अवधिमा शेयर बजार घटेपनि ङादी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज ङादी ग्रुप पावरको शेयरमूल्य १०६ रुपैयाँले प्रतिकित्ता ११७२ रुपैयाँ पुगेको छ भने युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५३ रुपैयाँले बढेर प्रतिकित्ता ५८३ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?