मकवानपुर, २४ साउन । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
सु
मो चालकको मृत्यु हुदा ४ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेँ हुने सबै भारतका नागरीक हो ।




