मो चालकको मृत्यु हुदा ४ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेँ हुने सबै भारतका नागरीक हो ।

 

" /> दुर्घटनामा परी चालकको मृत्यु , ४ घाइते - Sarbocha Media

दुर्घटनामा परी चालकको मृत्यु , ४ घाइते

`

     २०७८ श्रावण २४ गते ९:३२

मकवानपुर, २४ साउन । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

सुमो चालकको मृत्यु हुदा ४ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेँ हुने सबै भारतका नागरीक हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?