महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रहेको छ भने तेजावी सुनको भाउ ९२ हजार ४ सय रहेको छ ।

साथै आज चाँदीको भाउ पनि बढेको छ। हिजो चाँदीको मूल्य १ एक हजार ३ सय ७० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार २ सय ८५ कायम गरिएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ बढ्ने क्रम जारी, आज प्रतितोलामा कति छ ? - Sarbocha Media

सुनको भाउ बढ्ने क्रम जारी, आज प्रतितोलामा कति छ ?

`

     २०७८ श्रावण १५ गते ७:२२

काठमाडौँ, १५ साउन । केहिदिनदेखि नेपाली बजारमा सुनको भाउ निरन्तर वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजार चार सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार र बुधबार पनि सुनको मूल्य तोलामा तीन/रतीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रहेको छ भने तेजावी सुनको भाउ ९२ हजार ४ सय रहेको छ ।

साथै आज चाँदीको भाउ पनि बढेको छ। हिजो चाँदीको मूल्य १ एक हजार ३ सय ७० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार २ सय ८५ कायम गरिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?