यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार(आजा) सकिएको छ । निषेधाज्ञाको आदेश अवधि सकिएपछि  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन नभएकाठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

" /> काठमाडौंमा १० दिन निषेधाज्ञा थप - Sarbocha Media

काठमाडौंमा १० दिन निषेधाज्ञा थप

`

     २०७८ श्रावण १० गते ११:०५

काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार(आजा) सकिएको छ । निषेधाज्ञाको आदेश अवधि सकिएपछि  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन नभएकाठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?