काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा १० दिन थप गरिएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार(आजा) सकिएको छ । निषेधाज्ञाको आदेश अवधि सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन नभएकाठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।




