गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको भाउ समेत प्रतितोला ७ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

तर यता चाँदीको भाउ भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले घट्यो

`

     २०७८ श्रावण ०६ गते ५:५८

काठमाडौँ, ६ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको भाउ समेत प्रतितोला ७ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

तर यता चाँदीको भाउ भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?