क्रियाशील सदस्यतामा धाँधली भएको दाबी गर्दै डा. यादवसहितका नेताहरु आमरण अनशनमा बसेका हुन् ।

डा. यादवसँगै रामपल्टन साह र दिनेश नायक पनि अनशनमा छन् ।

" /> कांग्रेस नेताले थाले आमरण अनशन, क्रियाशील सदस्यतामा धाँधली भएको दाबी - Sarbocha Media

कांग्रेस नेताले थाले आमरण अनशन, क्रियाशील सदस्यतामा धाँधली भएको दाबी

`

     २०७८ श्रावण ०३ गते ७:४६

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवसहित तीन नेताहरु पार्टी कार्यालय, सानेपामा आमरण अनशन बसेका छन् ।

क्रियाशील सदस्यतामा धाँधली भएको दाबी गर्दै डा. यादवसहितका नेताहरु आमरण अनशनमा बसेका हुन् ।

डा. यादवसँगै रामपल्टन साह र दिनेश नायक पनि अनशनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?