महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यता चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज १ हजार ३ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ बढ्ने क्रम जारी, तोलामा कति पुयो ? - Sarbocha Media

सुनको भाउ बढ्ने क्रम जारी, तोलामा कति पुयो ?

`

     २०७८ आषाढ २० गते ६:१०

काठमाडौँ, २० असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले बढेर सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यता चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज १ हजार ३ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?