काठमाडौं, २३ माघ । नेपाली सेनाले १५० रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आह्वान गरेको छ ।

सेनामा रिक्त रहेको उक्त पद पूर्तिका लागि बिज्ञापन गर्दै दरखास्त आह्वान गरिएको हो । न्यूनतम १२ पास वा सो सरहको शैक्षिक योग्यता भएकाहरुले दरखास्त दिन सकिने बिज्ञापनमा उल्लेख गरिएको छ ।
बिज्ञापन :





