advertisement

सेनामा रिक्त रहेको उक्त पद पूर्तिका लागि बिज्ञापन गर्दै दरखास्त आह्वान गरिएको हो । न्यूनतम १२ पास वा सो सरहको शैक्षिक योग्यता भएकाहरुले दरखास्त दिन सकिने बिज्ञापनमा उल्लेख गरिएको छ ।

बिज्ञापन : 

" /> नेपाली सेनाले माग्यो १५० जना सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित) - Sarbocha Media

नेपाली सेनाले माग्यो १५० जना सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

`

     २०७६ माघ २३ गते २:४९

काठमाडौं, २३ माघ । नेपाली सेनाले १५० रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आह्वान गरेको छ ।

advertisement

सेनामा रिक्त रहेको उक्त पद पूर्तिका लागि बिज्ञापन गर्दै दरखास्त आह्वान गरिएको हो । न्यूनतम १२ पास वा सो सरहको शैक्षिक योग्यता भएकाहरुले दरखास्त दिन सकिने बिज्ञापनमा उल्लेख गरिएको छ ।

बिज्ञापन : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?