तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ६० रुपैयाँ पुगेछ भने सुन १ सय रुपैयाँले घट्दै ९३ हजार १ सय रुपैयाँमा झरेको हो ।

" /> सुनका भाउ घट्यो, चाँदीको बढ्यो - Sarbocha Media

सुनका भाउ घट्यो, चाँदीको बढ्यो

`

     २०७८ आषाढ ०२ गते ७:०५

काठमाडौँ, २ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा चाँदीको भाउ सामान्य वृद्धि हुँदा सुनको भाउ १ सय रुपैयाँले घट्न पुगेको छ ।

तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ६० रुपैयाँ पुगेछ भने सुन १ सय रुपैयाँले घट्दै ९३ हजार १ सय रुपैयाँमा झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?